Category : सूचना-प्रबिधि

के हो सोलार मिनिमम ? सुर्यको शक्ति कम भएकै हो ?

Nepnews
हाम्रो सौर्य मण्डलमा सुर्य केन्द्रमा छ र ग्रहहरु त्यसैको वरिपरी परिक्रमा गर्दछन् । पछिल्लो अध्ययनले अहिलेको समयमा सुर्य कम सक्रिय भएको देखाएको छ । जसलाई बैज्ञानिकहरु सोलार मिनिमम भन्दछन् । के हो सोलार मिनिमम र...

मलेसिया र खाडीमा ८९ नेपाली श्रमिकमा कोरोना संक्रमण, ६ जना निको भएर फर्किए

Nepnews
कोरोना भाइरसको कारण अहिले विश्वजगत नै त्रसित छ । दिन प्रतिदिन संक्रमित र मृत्यू हुनेको संख्या बढ्दै गएको छ । नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भेटिएका छन् । जसमध्ये पाँच जना निको भएर फकिएका छन्...

एप्पल र गुगलले कोरोना भाइरसको जाँच गर्ने एप बनाउँदै

Nepnews
सुचना प्रविधिमा विश्वकै अग्रणी दुई कम्पनी एप्पल र गुगलले कोरोना परिक्षणको प्रविधि पारिरहेका छन् । यो प्रविधिले कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी दिनेछ । एक एपमार्फत प्रयोगकर्ताले दोस्रो ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको...

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट सेवा सुरु

Nepnews
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रोबोट सेवा सुरु भएको छ । विमानस्थलमा राखिएका रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । ती रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना...

क्रिष्टिना कोचले बनाइन् अन्तरिक्षमा सबैभन्दा लामो समय विताउने कीर्तिमान

Nepnews
अमेरिकाकी बैज्ञानिक क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर...

महावीर पुनको आविस्कार केन्द्रमा चिनिया उद्योगपति

Nepnews
महाविर पुनको आविस्कार केन्द्रमा चिनमा विजुली बस सञ्चालनका लगानीकर्ताले भ्रमण गरेका छन् । लामो समय देखि नेपालको विज्ञान र प्रविधिमा उल्लेख्य परिवर्तन गर्नका लागि पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा छ । उनी वायरलेस...

सामाजिक सञ्जालमा चरित्रहत्या गरे यस्ताे हुनेछ सजाय

Nepnews
सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । विधेयकले ऐन बनेपछि सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्नेछ । सूचना प्रविधिसम्बन्धी ऐन लागू हुनुअघि सञ्चालनमा रहेका सामाजिक...

ताराकाे नाम सगरमाथा, ग्रहकाे नाम लालीगुराँश

Nepnews
पृथ्वीबाट निकै टाढा रहेका ग्रह तथा त्यो ग्रहले परिक्रमा गर्ने ताराको नाम क्रमशः लालीगुँरास र सगरमाथा राखिएको छ। सगरमाथा र लालीगुराँस नामाकरण गरिएको तारा र ग्रह पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा छ। एक...

ट्वीटरले ६ महिनाभन्दा बढी समय निष्क्रिय एकाउन्ट बन्द गर्ने

Nepnews
सामाजिक सञ्जाल ट्वीटरले ६ महिनाभन्दा बढी समयदेखि निष्क्रिय रहेका अकाउन्टहरू बन्द गर्ने बताएको छ। ट्वीटरले निष्कृय रहेका ट्वीटर अकाउन्टहरू पुनः लग इन गरी प्रयोगमा ल्याउन आफ्ना प्रयोगकर्ताहरूलाई अनुरोध गर्दै त्यसका लागि आगामी डिसेम्बर ११ को...

आज विश्व टेलिभिजन दिवस

Nepnews
आज विश्व टेलिभिजन दिवस नेपालसहित विश्वभर मनाइँदैछ । सन् १९९६ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन...