Category : खेलकुद

आर्सनललाई हराउँदै एथलेटिको म्याड्रिड फाइनलमा

Nepnews
बैशाख २१, २०७५ युरोपा लिगमा उपाधि जित्दै आर्सनल छोड्ने प्रशिक्षक आर्सेनी वेंगरको चाहना पूरा नहुने भएको छ। युरोपा लिगअन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनललाई १-० ले हराएर समग्रमा २-१ को जित निकाल्दै एथलेटिको म्याड्रिडले...

आइपिएल : चेन्नईलाई हराउँदै कोलाकता तेस्रो स्थानमा

Nepnews
बैशाख २१, २०७५ इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलाकाता नाइटराइडर्सले उपाधि दाबेदार चेन्नईमाथी ६ विकेटको सहज जित निकाल्दै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। प्रतियोगितामा पाँचौ जित निकाल्ने क्रममा कोलकताले चेन्नइले दिएको लक्ष्य सहज रुपमा...

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

Nepnews
बैशाख २०, २०७५ इटहरी : नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातांै राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ। सुनसरी...

आइपीएल :दिल्ली डेयर डेभिल्सको तेस्रो जित

Nepnews
आइपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ। बुधबार रातिभएको वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हरायो। खेलमा टस हारेर पहिले व्याटिङको गरेको दिल्लीले १८ औं ओभरमा ६...

च्याम्पियन्स लिगको फाइनलमा फेरि रियल म्याड्रिड

Nepnews
बैशाख १९, २०७५ साविक विजेता रियल म्याड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनमा प्रवेश गरेको छ। सेमिफाइनलको रोमाञ्चक दोस्रो लेगमा वार्यन म्युनिखसँग २-२ गोलका बराबरी खेलेपछि समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा प्रवेश गरेको...

दिल्लीलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा

Nepnews
बैशाख १८, २०७५ इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको हाइस्कोरिङ खेलमा दिल्ली डेयर डेभिल्स चेन्नई सुपर किंग्ससँग १३ रनले पराजित भएको छ। चेन्नई भने पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले...

आईपिएलमा बैंगलोरमाथि चेन्नईकाे रोमाञ्चक जित

Nepnews
बैशाख १३, २०७५ एबी डिभिलियर्सको विस्फोटक पारीलाइ छायामा पार्दै चेनई कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टिमलाइ पाँचौ जित दिलाउँदै लिग अंक तालिकामा पुन शीर्ष स्थानमा पुर्‍याएका छन्। आईपीएलअन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा चेनइ ५ विकेटले...

च्याम्पियन्स लिग : रोमाविरुद्ध लिभरपुलको शानदार जित

Nepnews
१२ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो ।यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो...

आईपीएल : घरेलु मैदानमा मुम्बईको लज्जास्पद हार

Nepnews
बैशाख १२, २०७५ इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। मंगलबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियनलाई ३१ रनले हराएको हो। टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले १८ ओभर...

माईभ्याली गोल्डकप : सशस्त्र र झापा ११ भिडदै

Nepnews
बैशाख ११, २०७५ इलाम : माईभ्याली गोल्डकपमा विभागीय टिम एपीएफ र डिफेन्डिङ च्याम्पियन झापा–११ तेस्रोपटक आमने सामने हुँदैछन्। दुई टोली दोस्रो संस्करणको प्रतियोगिताको उपाधिका लागि भिडेका थिए। खेलमा २–० ले बाजी मार्दै झापाले उपाधि उचालेको...