Category : खेलकुद

अरवौंको लगानी, तीस वर्षको प्रतिक्षापछि लिभरपुलले जित्यो इंग्ल्याण्डको ताज

Nepnews
तीस वर्षको ब्यग्र प्रतिक्षापछि एन्फिल्ड एकपटक जाज्वल्यमान बनेको छ । सन् १९९० सम्म इंग्ल्याण्डको सर्वाधिक सफल टिम त्यसपछि सुस्ताउँदै गयो । सफलताको मामलामा निकै पछि रहेको म्यान्चेष्टर युनाइटेडले लिभरपुललाई भेट्यो अनि उछिन्यो । तर, लिभरपुलको...

तीस वर्षको पर्खाईपछि लिभरपुललाई प्रिमियर लिग उपाधि

Nepnews
इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ । गएराती भएको खेलमा दोस्रो स्थानको म्यान्चेष्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलले आठ खेल अगावै उपाधि जितेको हो । यसअघि लिभरपुलले सन् १९८९–९० सिजनको उपाधि जितेको...

फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डले आयोजना गर्ने

Nepnews
अष्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ मा हुने फिफा महिला विश्वकप आयोजना गर्ने भएका छन् । आज अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा परिषद् सदस्यले गरेको मतदानमा कोलम्बियालाई पछि पार्दै अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त दाबेदारी बलियो ठहर भएको...

प्यालेसलाई हराउँदै लिभरपुल उपाधि नजिक

Nepnews
क्रिस्टल प्यालेसलाई ४–० ले हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि लिभरपुललाई कम्तिमा दुई अंक पर्याप्त छ । यदी आज म्यान्चेष्टर सिटी चेल्सीसँग पराजित भएमा वा बराबरीमा रोकिएमा लिभरपुलले...

मालोर्कालाई हराउँदै रियल मड्रिड पुनः शीर्ष स्थानमा

Nepnews
मालोर्कालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । गएराती भएको खेलमा रियल मड्रिडले मालोर्कामाथि २–० को जित दर्ता गर्‍यो । खेलको १९ औं मिनेटमा रियलले खेलमा अग्रता बनायो । लुका मोड्रीचले...

टोटनह्यामसँग हार्दा वेष्टह्यामलाई रेलिगेसनको दबाब

Nepnews
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले वेष्टह्याममाथि २–० को जित दर्ता गरेको छ । टोटनह्यामसँग हारेपछि वेष्टह्याममाथि रेलिगेसनको दबाब परेको छ । अहिले वेष्टह्याम २७ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ...

राकिटिचले गोल गर्दा बार्सिलोनालाई महत्वपूर्ण जित

Nepnews
स्पेनिस ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राती भएको खेलमा एथ्लेटिक विल्बाओलाई १–० ले हराउँदै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसले दोस्रो स्थानको रियल मड्रिडलाई तीन अंकले...

लिभरपुलले लिग जित्नै अझै दुई खेल कुर्नुपर्ने

Nepnews
इंग्लिस प्रिमियर लिगको उपाधि जित्नका लागि लिभरपुललाई अझै दुईवटा खेल कुर्नु पर्ने भएको छ । कोरोना भाइरसको संक्रमणपछि पुनः सुरु भएको लिगको पहिलो खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकियो । बराबरीसँगै लिभरपुलले लिग जित्नका लागि...

भिल्लालाई हराउँदै चेल्सी पुनः चौथो स्थानमा

Nepnews
इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । एष्टन भिल्लालाई २–१ ले हराउँदै चेल्सी चौथो स्थानमा उक्लिएको छ । भिल्ला पार्कमा भएको खेलमा घरेलु टिमले सुरुमा लिएको एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफमा...

भिटोलोको निर्णायक गोलमा एट्लेटिको विजयी

Nepnews
भिटोलोको एकमात्र गोल निर्णायक बन्दा स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि १–० को जित हात पारेको छ । जितसँगै एट्लेटिको ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोले ला लिगा तालिकामा ५२ अंक...