Category : खेलकुद

प्रिमियर लिग २०१९-२० सिजन सम्पन्न

Nepnews
प्रिमियर लिग अन्तर्गत आज सबै २० वटा टिमले अन्तिम चरणको खेल सकेका छन् । योसँगै प्रिमियर लिगको सन् २०१९–२० सिजन सम्पन्न भएको छ । आजको खेलमा शीर्ष चारका सबै टिमले जित हात पारेका छन् ।...

जिनोआलाई हराउँदै इन्टर मिलान सिरिएको दोस्रो स्थानमा

Nepnews
जिनोआलाई हराउँदै इन्टर मिलान इटालियन सिरिएको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा इन्टरले जिनोआमाथि ३–० को जित दर्ता ग¥यो । जितसँगै इन्टर मिलानले शीर्ष स्थानको युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ ।...

सिरिए लिडर युभेन्टस पराजित, उपाधि जित्न अर्को खेल कुर्नुपर्ने

Nepnews
इटालियन सिरिएको अग्रस्थानमा रहेको युभेन्टस युडिनेजेसँग पराजित भएको छ । तीन खेलअघि नै उपाधि जित्ने लक्ष्य युडिनेजेविरुद्धको खेलमा पराजित भएपछि टुंगिएको छ । अब युभेन्टसलाई उपाधि जित्नका लागि अर्को खेल कुर्नु पर्ने भएको छ ।...

चेल्सीविरुद्ध शानदार जित निकाल्दै लिभरपुलले उचाल्यो पहिलो प्रिमियर लिग ट्रफी

Nepnews
लिभरपुलले तीस वर्षपछि पहिलो पटक इंग्लिस शीर्ष डिभिजन लिगको ट्रफी उचालेको छ । बुधबार राती भएको खेलमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकाल्दै प्रिमियर लिगको आधुनिक संस्करणमा पहिलो ट्रफी उचालेको हो । एन्फिल्ड मैदानमा भएको...

प्रिमियर लिगमा आर्सनल एष्टन भिल्लासँग स्तब्ध, सिटीद्वारा वाट्फोर्ड पराजित

Nepnews
आर्सनललाई १–० ले हराउँदै एष्टन भिल्ला रेलिगेसन जोनबाट माथि उक्लिएको छ । आफ्नो मैदानमा भएको खेलमा ट्रिजक्वेटले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा एष्टन भिल्ला १७औं स्थानमा उक्लिन सफल भयो । भिल्लाले ३७ खेलबाट ३४...

बालोन डि ओर यो वर्ष नहुने

Nepnews
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि ओर अवार्ड यो वर्ष कुनै खेलाडीलाई प्रदान नगरिने भएको छ । कोरोना भाइरसको महामारीका कारण सिर्जित परिस्थितीलाई मध्यनजर गर्दै आयोजकले यो निर्णय गरेको हो । फ्रान्स फुटवलले सन १९५६...

टि–२० विश्वकप एक वर्षका लागि स्थगित

Nepnews
यसै वर्ष अक्टोबर र नोभेम्बरमा हुने भनिएको आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईससीसीले यो वर्षको विश्वकप अर्को वर्ष गर्ने निर्णय गरेको हो । यस्तै सन् २०२१ मा हुने संस्करण...

ला लिगाको सिजन सकियोः स्पान्योल, लेगानेस र मालोर्का रेलिगेसनमा

Nepnews
स्पेनिस ला लिगाको यो सिजन सकिँएको छ । लिगको अन्तिम खेलअघि नै च्याम्पियन बनिसकेको रियल मड्रिड लेगानेससँग बराबरीमा रोकिएको छ । लेगानेसको मैदानमा भएको खेलमा रियल मड्रिड २–२ गोलको बराबरीमा रोकिन पुग्यो । रियलका लागि...

चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि आर्सनलसँग खेल्ने

Nepnews
म्यान्चेष्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको दोस्रो सेमिफाइनलमा चेल्सीले म्यान्चेष्टर युनाइटेडलाई ३–१ ले हरायो । अब उपाधिका लागि चेल्सीले सर्वाधिक सफल टिम आर्सनलसँग प्रतिष्पर्धा गर्नेछ । यसअघि...

अबामेयाङ नायक बन्दा आर्सनल एफएकपको फाइनलमा

Nepnews
म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा प्रवेश गरेको छ । पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दा आर्सनलले सिटीलाई २–० ले हरायो । इमिरेट्स स्टेडियममा भएको खेलको १९औं मिनेटमा अबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका...