Category : राजनीति

संविधान संशोधनको मुद्धा ब्यूताउन जनता समाजवादी पार्टीका नेता देउवा निवासमा

Nepnews
जनता समाजवादी पार्टीका नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संशोधनको मुद्दामा मिलेर अघि बढ्न आग्रह गरेका छन् । बाबुराम भट्टराइ, राजेन्द्र महतो लगायतका जनता समाजवादीका नेताले सभापति देउवालाई भेटेर संविधान संशोधन गर्दा...

सीमा विवाद तत्काल अन्तर्राष्ट्रिय स्तरमा नलगिने मन्त्रिपरिषद्को निर्णय

Nepnews
सरकारले भारतसितको सीमा विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने प्रष्ट पारेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले वार्ताका माध्यमबाटै समस्या समाधान गर्ने सरकारको नीति रहेको प्रष्ट...

नयाँ नक्सा अनुशार निशान छाप बनाउने प्रस्ताव संसदमा

Nepnews
सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्सा अनुसार बनाउन संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान...

अतिक्रमित भूमि समावेश गरेको नक्सा सार्वजनिक, सबैलाई नयाँ नक्सा प्रयोग गर्न अपील

Nepnews
सरकारले नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूमि समेटेर तयार भएको नक्सा आज सार्वजनिक गरिएको हो । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक विशेष समारोहकाबीच नक्सा...

नेपाल–भारत सीमा विवादमा चीनले मुख खोल्यो

Nepnews
पछिल्लो पटक उत्पन्न भएको नेपाल भारत सीमा विवादको सम्बन्धमा चीनले मुख खोलेको छ । मंगलबार भएको मिडिया ब्रिफिङ्का क्रममा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता झाओ लिजियानले आपसी वार्ताबाट समस्या समाधान गर्नु पर्ने धारणा राखेका हुन् । उनले...

अतिक्रमित भूमी फिर्ता गराएरै छोड्छुः प्रधानमन्त्री ओली

Nepnews
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेरे छोड्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्साकै सहयोगमा फिर्ता लिने...

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्बाट पारित

Nepnews
नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले कब्जा गरेका भूभाग समेटेर नक्सा पारित गरेको हो। भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई...

नेपाली सीमा मिचेर भारतले सडक बनाउँदा परराष्ट्र मन्त्रालयको आपत्ती (विज्ञप्तिसहित)

Nepnews
नेपाल सरकारले नेपालीभूमि हुँदै भारतले सडकबनाएको विषयमा औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । सरकारले भारतीय कदमप्रति गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ । नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई...

नेकपाको विवादः स्थाई कमिटीका प्रचण्ड–ओली गुटको छुट्टै बैठक

Nepnews
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका २० जना स्थायी कमिटी सदस्यहरुले बैठक सारिएको कडा आपत्ति जनाएका छन । उनीहरुले अध्यक्ष केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको र बैठक सारेर गम्भीर गल्ती भएको निष्कर्ष निकालेका छन । उनीहरुले...

नेकपाको विवाद बल्झियो, बैठक छोडेर अध्यक्ष ओली बाहिरिए

Nepnews
वैशाख २० गते मिलेको भनिएको सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद पाँच दिन नहुँदै फेरि बल्झिएको छ । आज सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठक छोडेर हिंडनुभएको छ ।...