Category : देश

वर्षाका कारण धनगढीका क्षेत्रहरु डुबानमा

Nepnews
मंगलबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण नदीको सतह बढेपछि बाढी बस्तीमा पसेको हो । धनगढीको वडा नम्बर ३ विशालनगरको तेप्टे ताल लगायतका स्थानमा पानीको निकाश नहुँदा बस्ती...

प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ३१ पुग्यो

Nepnews
काठमाडौंस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यहाँ संक्रमितको संख्या ३१ पुगेको छ । यसअघि चार जनामा कोरोना संक्रमण देखिएपछि कट्याक्ट ट्रेसिङको आधारमा अरु २८ जना पनि संक्रमित भएका हुन् ।...

कालापानी क्षेत्र प्रवेशमा रोक लगाउन गरेको पत्राचारको नेपालले जवाफ पठायो

Nepnews
दार्चुलाले भारतद्वारा कब्जा गरिएको कालापानी, नाबी, कुटी, गुञ्जी लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले पठाएको पत्रको जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतीय जिल्ला धारचुलाको प्रमुख प्रशासन अधिकारीलाई पत्र लेख्दै दार्चलाले सो...

काठमाडौंमा ५० भन्दा बढी कोरोना संक्रमित थपिए

Nepnews
नेपालमा आज कोरोनाका तीन सय नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र ५४ जना संक्रमित थपिएका छन् । उपत्यकामा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । काठमाडौंमा ४८, ललितपुरमा पाँच र भक्तपुरमा एक...

काठमाडौंमा अबैध नक्कली सुन र हतियार बरामद

Nepnews
प्रहरीले आज आधा केजी सुन र सुनको जलप लगाइएका साढे १४ केजी चाँदी र अबैध हतियार बरामद गरेको छ । नियमित चेकिङका क्रममा प्रहरीले काठमाडौंको कमलपोखरी नजिकै बरामद गरेको हो । नियमित चेकिङमा बा ६...

विवादित भूमीमा नेपालीलाई प्रवेशमा रोक

Nepnews
भारतले कब्जा गरेको नेपाली भूमीमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ । भारतले कालापानी, गुञ्जी र लिम्पियाधुरामा भारतले नेपालीहरुको अवैध प्रवेशमा रोक लगाएको हो । भारतको धारचुला जिल्ला प्रशासन कार्यालयले नेपालको दार्चुलालाई पत्र लेख्दै बिभिन्न नेपाली...

विराटनगरमा केरोना समुदायस्तरमै फैलिएको आशंका

Nepnews
विराटनगर महानगरपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्षसहित लकडाउनको घोषणा गरेको छ । आधिकारिक रुपमा घोषणा नगरेपनि सभा सम्मेलन, साप्ताहिक हाटबजार लगायत मानिसहरु भिडभाड हुने कार्यक्रमहरु तत्काल बन्द गर्ने निर्णय गरेको छ । संक्रमणका पछिल्ला घटनाले...

मेलम्चीको सुरुङमा गम्भीर त्रुटी, कुल क्षमताको एक तिहाई पनि थेग्न सकेन

Nepnews
मेलम्ची खानेपानीको सुरुङ फिटिङमा गम्भीर त्रुटी भेटिएको छ । सुरुङ परक्षिण गर्ने क्रममा पानी प्रवेश गर्ने मुख्य द्वारकै नटबोल्ट फुस्किएको हो । कुल क्षमताको एक तिहाई पानी पठाउँदा पनि यो समस्या आउनुले इञ्जिनियरको लापरवाहीको शंका...

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

Nepnews
काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । हिजो बेलुकी आठ बजेतिर ओखलढुंगा बस्ने २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । रौतहटको लक्ष्मीपुर घर भइ...

प्रधानन्यायाधीशविरुद्ध माइतीघरमा प्रदर्शन

Nepnews
सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय अभियान र नगरिक समाजको अगुवाईमा प्रदर्शन भएको हो । श्रीमतीको हत्या गरेर जेल बसेका रन्जन पुरै सजाय नकाटी...