Category : जीवन शैली

रानीपोखरी आउँदो तिहारसम्म सर्वसाधारणका लागि खुल्ला हुने

Nepnews
भुकम्पका कारण क्षतिग्रस्त भएको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण आउँदो तिहारसम्म सकिने भएको छ । रानीपोखरीको पिँधमा कालो माटो र इँटा विछ्याउने काय सकिएको छ । बाँकी रहेको सिंगार पटारको काम तीन महिनामा सकिने उपभोक्ता समितिले जनाएको...

आज गुरु पूर्णिमा, गुरुजन प्रति सम्मान प्रकट गरिँदै

Nepnews
आषाढ शुक्ल पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा मनाइँदैछ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला भने स्थगित

Nepnews
आज बैशाखकृष्ण पक्ष औंसी । प्रत्येक वर्ष यसदिनलाई आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदै आएको छ । तर, कोरोना भाइरसको संक्रमणका कारण अहिले देश लकडाउनको अवस्थामा छ । आज टाढा रहने आमालाई फोनमार्फत वा सामाजिक...

विक्रम सम्बत्ः आयातीत की नेपालकै मौलिक ?

Nepnews
आज विक्रम संवत् २०७७ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । शौर्यमासका आधारमा नेपालमा प्रचलित तीन सम्बत्मध्ये विक्रमसम्बत् सबैभन्दा जेठो हो । यो सम्बत्लाई भारतको उज्जयनीका राजा...

भिडियो कन्फरेन्समा विवाह !

Nepnews
कोभिड–१९ को संक्रमणका कारण पूरा विश्व आक्रान्त भएको छ । विश्व नै लकडाउनको अवस्थामा छ । तर पनि महत्वपूर्ण कामहरु भने गर्नु पर्ने जरुरी छ । त्यसका लागि मानिसहरुले विभिन्न उपाय अपनाएका छन् । लकडाउनका...

लेकाली किचनमा कर्मचारीलाई मास्क र पञ्जा, ग्राहकलाई स्यानिटाइजर

Nepnews
काठमाडौंको गैरीगाउँस्थित लेकाली किचन एण्ड कटिया हाउसले आफ्नो रेष्टुरेन्टमा आउने सम्पुर्ण ग्राहकलाई स्यानिटाइजर उपलब्ध गराउन थालेको छ। कटिया हाउसले ग्राहक बस्ने टेबुलको दुरी कम्तिमा दुई मिटरको बनाउने निर्णय गरेको छ। यसका साथै किचनले आफ्ना सबै...

हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइँदै, यस्तो छ पौराणिक किम्बदन्ती

Nepnews
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ...

आज महाशिवरात्री, शिवालयहरुमा श्रद्धालु शिवको महिमा गाउँदै

Nepnews
आज महाशिवरात्रि, आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण...

भक्तपुरमा सुरु भयो जिल्ला स्तरीय धिमे बाजा प्रतियोगिता

Nepnews
भक्तपुरमा दुई दिने जिल्ला स्तरीय धिमे बाजा प्रतियोगिता शुरु भएको छ । भक्तपुर नगरपालिकाले बिभिन्न बिधाका साँस्कृतिक प्रतियोगिता गर्ने क्रममा धिमे बाजा प्रतियोगिता शुरु गरेको हो । प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट ६०, चाँगुनारायण नगरपालिकाबाट १३, सूर्यबिनायक...

पाटनस्थित चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न

Nepnews
२०७२ सालको भूकम्पमा भत्किएको पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्वार पूरा भएको छ । सोह्रौं शताब्दीमा निर्मित यो मन्दिरको जीर्णोद्वारका लागि अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष कार्यक्रमअन्तर्गत १ लाख अमेरिकी डलर सहयोग गरेको...