Category : अन्तराष्ट्रिय

ट्रम्पले बढावा दिँदै आएको औषधि घातक भएको विज्ञको भनाई

Nepnews
कोरोनाको खतराबाट बच्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रयोग गरेको मलेरियाको औषधि झन घातक हुने देखिएको छ । यसले कोरोना संक्रमितको स्वास्थ्यमा प्रतिकुल असर पर्ने एक अध्ययनले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मलेरिया निको...

पाकिस्तान विमान दुर्घटना अपडेटः विमानमा सवार सबै ९९ यात्रुको मृत्यू

Nepnews
पाकिस्तनको कराँची नजिकै विमान दुर्घटना हुँदा विमानमा सवार सबै ९९ जनाको मृत्यू भएको छ । राष्ट्रिय ध्वजावाहक पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको पीके ८३०३ विमान आज दिउँसो कराँचीभन्दा तीन किलोमिटर पर मानव बस्तीमा दुर्घटना भएको थियो ।...

ब्रकिङ न्यूजः पाकिस्तानमा विमान दुर्घटना

Nepnews
पाकिस्तामा ९९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । लाहोरबाट कराँचीका लागि उडेको विमान अवतरणका क्रममा कराँचीको मानव वस्तीमा दुर्घटनामा परेको हो । विमानमा चालक दलका आठ जना सदस्य पनि थिए । विमान भुईमा...

विश्वमा ५१ लाखभन्दा बढीमा कोरोना संक्रमण, मृतकको संख्या तीन लाख ३० हजार नाघ्यो

Nepnews
कोरोना भाइरसका कारण पछिल्लो पटक रुसमा झण्डै नौ हजार जना संक्रमित भएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या तीन लाख १७ हजार नाघेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा दुई सयभन्दा बढीको मृत्यू भएको...

भारतमा संक्रमितको संख्या एक लाख नाघ्यो

Nepnews
कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो पटक त्यहाँ नौ सय ३३ जना संक्रमित थपिएका छन् । त्यहाँ कुल एक लाख एक हजार दुई सय ६१ जना संक्रमित भएका छन्...

विश्वका झण्डै आधा करोड मानिस कोरोना संक्रमित, ब्राजिलमा एकै दिन १४ हजारमा संक्रमण

Nepnews
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाको संक्रमण भयावह देखिएको छ । पछिल्लो पटक ब्राजिलमा १४ हजारभन्दा बढी संक्रमित देखिएका छन् । मृतकको संख्या पनि सात सय ३५ छ । अमेरिकामा पनि पछिल्लो पटक २२ हजार भन्दा...

ब्राजिलको साओ पाओलोको स्वाथ्य प्रणाली धरासायी बन्दै

Nepnews
कोरोना भाइरसका कारण ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाओलोको स्वास्थ्य प्रणाली संकटमा परेको छ । पछिल्लो समय कोरोना भाइरसको विरामी थपिने क्रम बढ्दै गएपछि अस्पतालका आस्पतालका आकस्मिक कक्षका शैय्याहरु भरिन थालेका छन् । साओ पाओलोका...

रुसद्वारा उत्तर कोरियालाई २५ हजार टन गहुँ सहयोग

Nepnews
रुसले आफ्नो छिमेकी मुलुक उत्तर कोरियामा खाद्य सहयोग गरेको छ । मानवीय सहयोग कार्यक्रम अन्तर्गत रुससले २५ हजार टन गहुँ उत्तर कोरियालाई सहयोग गरेको प्योङयाङस्थित रुसी राजदूतावसले जानकारी दिएको छ । गहुँ लैजाने पानीजहाजका सबै...

चीन नजिकै रहेको ताइवानमा कोरोना भाइरस नियन्त्रण उन्मुख

Nepnews
कोरोना भाइरसको उद्गमस्थल चीन नजिकै रहेको ताइवानमा कोरोना भाइरस नियन्त्रण उन्मुख छ । त्यहाँ नयाँ संक्रमण नदेखिएको एक महिना पूरा नभएको छ । घरेलु संक्रमण नदेखिएको ३१ दिन भएको छ भने विदेशबाट आउनेमा पनि पछिल्लो...

फेडेक्सका पाइलटलाई जेल सजायँ

Nepnews
सिंगापुरले एक जना अमेरिकी पाइलटलाई जेल सजाय सुनाएको छ । अनिवार्य क्वारेन्टिनको नियम उल्लंघन गरेका कारण उनलाई चार हप्ताको जेल सजायँ सुनाइएको हो । ४४ वर्षे ती पाइलट कुरियर कम्पनी फेडेक्सका कर्मचारी हुन् । गत...