Category : बिजनेस

आवस्यक परे आफ्नो होटललाई क्वारेन्टाइन बनाउन दिने ब्यावसायीको घोषणा

Nepnews
साना तथा मझौला होटल व्यवसायीले आवश्यक परे आफ्ना होटल सरकारलाई क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका छन् । होटल व्यवसायी महासंघको अगुवाईमा आज बसेको बैठकले सरकारले मागे देशभरका होटल क्वारेन्टाइनका लागि उपलब्ध गराउने निर्णय गरेको हो...

ज्याक माले स्वास्थ्य सामाग्री उपलब्ध गराउने

Nepnews
चीनका खर्बपति व्यापारी तथा अनलाइन सपिङ्ग प्लेटफर्म अलिबाबाका प्रमुख ज्याक माले नेपालसहितका १० देशलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने भएका छन् । ज्याक माले नेपालसहित एसियाका १० देशलाई कोरोना भाइरविरुद्ध लड्न...

जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने

Nepnews
एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा कुनै शुल्क नलाग्ने भएको छ । नेपाल बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलिने निर्णय गरेको हो । विकास बैंक संघले...

काठमाडौंको हायात रिजेन्सी बन्द

Nepnews
कोरोना भाइरसका कारण पर्यटक नआएपछि काठमाडौंको बौद्धस्थित पाँच तारे होटल हायात रिजेन्सी बन्द हुने भएको छ । पर्यटक नआएकोले डेढ महिनाका लागि होटल बन्द गर्न लागिएको व्यवस्थापनले जानकारी दिएको छ । २ सय ८० वटा...

भाइरस संक्रमण अवधिभर शेयर कारोबार रोक्न लगानीकर्ताहरुको माग

Nepnews
कोरोना भाइरस संक्रमणको त्रास बढेको भन्दै शेयर लगानीकर्ताका संगठनले कारोबार रोक्न माग गरेका छन् । नेपाल धितोपत्र बोर्ड सेबोनमा पुगेर उनीहरुले कारोबार रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताको ज्ञापन पत्र बुझेपछि सेबोन...

वायुसेवा निगमको दोहा उडान स्थगित

Nepnews
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा भर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो। कतारले...

कोरोना प्रभावः कच्चा तेलको मूल्यमा भारी गिरावट

Nepnews
कोरोना भाइरसका कारण उत्पन्न समस्याका कारण विश्वबजारमा खनिज तेलको मूल्यमा भारी गिरावट आएको छ। आज कच्चा तेलको भाउ २५ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । विश्वमै सबैभन्दा बढी तेल निर्यात गर्ने मुलुक साउदी अरबले...

कोरोनाका कारण नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या

Nepnews
विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएपछि नेपाली वायुसेवा कम्पनीहरु समस्यामा परेका छन् । पर्यटक भित्रिने क्रम घटेसँगै यसले मुलुकको आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सान हुने बताइएको छ । आन्तरिक उडान भर्दै...

पारस खड्का महिन्द्रा एक्सयूभी ३०० का ब्राण्ड एम्बास्डर नियुक्त

Nepnews
महिन्द्रा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नी ग्रुपले क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई सद्भावना दूत घोषणा गरेको छ । आज काठमाडौंमा एक कार्यक्रममा अग्नी ग्रुपले राष्ट्रिय टोलीका पूर्व कप्तानलाई ब्राण्ड एम्बेस्डर घोषणा ग¥यो । नेपाललाई...

सुनकाे मूल्यमा नयाँ कीर्तिमान, तोलाको ८० हजार नाघ्यो

Nepnews
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल...