Category : अस्ट्रेलिया

ब्रिसबेनमा बस्दै आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर, उपचारका लागि सहयोग गर्न आग्रह

Nepnews
अष्ट्रेलियाको ब्रिसबेनमा रहेका नेपाली युवा विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ । श्रीमतिको डिपेन्डेन्ट भिसामा तीन वर्षअघि अष्ट्रेलिया पुगेका विशालले उपचार सहयोगका लागि आग्रह गरेका छन् । नेपागञ्ज स्थाई घर भएका उनलाई दश दिन अघि...

अष्ट्रेलियाका पब तथा रेस्टरेन्ट आजबाट खुल्ला, जानौं कुन राज्यमा कस्तो नियम ?

Nepnews
कोरोना भाइरसको प्रभाव कम भएपछि आजदेखि अष्ट्रेलियाका क्लब, पब पनि खुल्न थालेका छन् । दुई साताअघि त्यहाँका अधिकांश सहरी स्थानमा रेस्टुरेन्टहरु पनि खुलेका छन् । शुक्रबारदेखि भने पब, क्लब, पौडी पोखरी, जिम पनि खुलेका छन्...

भर्जिन अष्ट्रेलिया किन्ने क्वीन्सल्याण्डको घोषणा

Nepnews
टाट पल्टिएको अष्ट्रेलियाको वायुसेवा कम्पनी भर्जिन अष्ट्रेलिया किन्न क्वीन्सल्याण्ड सरकारले इच्छा ब्यक्त गरेको छ । केही साता अघि भर्जिन अष्ट्रेलियाले टाट पल्टिएको घोषणा गर्दै स्वामित्व ग्रहण गर्नका लागि आव्हान गरेको थियो । भर्जिन अष्ट्रेलिया त्यहाँको...

अष्ट्रेलिया प्रहरी र गुप्तचरको अधिकार बढाउने अध्यादेश सदनमा

Nepnews
अष्ट्रेलिया सरकारले सुरक्षाकर्मीको अधिकार बढाउने अध्यादेश सदनमा पेस गरेको छ । यदी यो प्रस्ताव पारित भएमा सुरक्षा निकाय र गुप्तचरको अधिकारको दायरा निकै फराकिलो हुनेछ । प्रस्तावित अध्यादेश अनुशार सुरक्षाकर्मीले १४ वर्षसम्मका किशोरलाई पक्राउ गर्ने,...

तीन चरण गरेर अष्ट्रेलिया खुल्दै, यस्ता छन् प्रधानमन्त्री मरिसनका योजना

Nepnews
अष्ट्रेलियाले विभिन्न चरणमा गरेर जारी लकडाउन खुकुलो बनाउने भएको छ । प्रधानमन्त्री स्कट मरिसनले पत्रकार सम्मेलन गरेर तीन चरणमा अष्ट्रेलियाको सामाजिक र आर्थिक क्षेत्र खुलाउने घोषणा गरेका हुन् । विभिन्न राज्यहरुमा छुट्टाछुट्टै तरिकाले लकडाउन खुलाइने...

चौथो चरणसम्म आईपुग्दा स्याम नेपाली कल्याण कोषद्वारा १३६ जना नेपाली विद्यार्थीलाई सहयोग

स्याम नेपाली कल्याण कोषले चौथो चरण अन्तर्गत ३६ जना मेलवर्नका नेपाली विद्यार्थीलाई सहयोग गरेको छ । चौथो चरणसम्म आईपुग्दा अहिलेसम्म १३६ जना नेपाली विद्यार्थीलाई सहयोग गरिएको छ । कोभिड-१९ यानिकी कोरोना संक्रमणको त्रास बढेसँगै स्याम...

चीन र अष्ट्रेलियामा लकडाउन खुकुलो, युरोपमा सहजतामा फर्किँदै

Nepnews
कोरोना भाइरसको प्रभाव कम हुँदै गएपछि चीन, अष्ट्रेलियासँगै युरोपका केही देशहरुमा पनि लकडाउन खुकुलो बनाइएको छ । कोरोना भाइरसको उद्गमस्थल वुहान सहित राजधानी बेइजिङ लगायत ठूला सहरहरुमा लकडाउन खुकुलो बनाइएको छ । मानिसहरुलाई हिँड्न खुल्ला...

सिड्नीको एक नर्सिङ होममा २४ कर्मचारी सहित ६१ जनामा संक्रमण, १३ को मृत्यू

Nepnews
अष्ट्रेलियाको सिड्नीस्थित न्यूमार्च हाउसमा दुई जना कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यो एउटा नर्सिङ होम हो । न्यू साउथ वेल्सका मेडिकल अफिसर डा.केरी च्यान्टले नर्सिङ होममा बस्ने १३ जनाको मृत्यू भएको बताएका छन्...

मेलबर्न सडक दुर्घटनाका ट्रक चालकलाई मुद्धा चलाइँदै

Nepnews
मेलबर्नमा एक जना ट्रक चालकलाई चार जना प्रहरी मारेको अभियोगमा पक्राउ गरिएको छ । गत साता भएको एक दुर्घटनामा चार जना प्रहरी मारिएका थिए । ती चालकको ४७ वर्षे महिन्दर सिंह रहेको प्रहरीले जानकारी दिएको...

कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा आएको न्यूजिल्याण्डको दाबी

Nepnews
विश्वभर फैलिरहेको कोरोना भइरस पूर्ण रुपमा नियन्त्रणमा आएको न्यूजिल्याण्डले दाबी गरेको छ । प्रधानमन्त्री जकिन्डा अर्डेनले यो समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको र एक ब्यक्तिबाट अर्कोमा सर्न नसक्ने अवस्थामा पुगेको बताएकी छिन् । पछिल्ला दिनहरुमा...