Category : समाचार

के मानवता हराएकै हो त ?

Nepnews (Sambridhi)
कोरोना भाईरसका कारण विश्वका विभिन्न ठाँउ त्रसित भइरहेको बेला अस्ट्रेलियाको भिक्टोरिया राज्य अछुतो रहन सकेको छैन् । सरकारले ‘स्टेट अफ डिज्यास्टर’ भनेर घोषणा गरेसगैँ स्टेज-४ लकडाउन सुरु भएको छ । दिनदिनै कोरोना संक्रमित बढेसँगै स्थिति...

वर्षाका कारण धनगढीका क्षेत्रहरु डुबानमा

Nepnews
मंगलबारदेखि परेको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण नदीको सतह बढेपछि बाढी बस्तीमा पसेको हो । धनगढीको वडा नम्बर ३ विशालनगरको तेप्टे ताल लगायतका स्थानमा पानीको निकाश नहुँदा बस्ती...

प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ३१ पुग्यो

Nepnews
काठमाडौंस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यहाँ संक्रमितको संख्या ३१ पुगेको छ । यसअघि चार जनामा कोरोना संक्रमण देखिएपछि कट्याक्ट ट्रेसिङको आधारमा अरु २८ जना पनि संक्रमित भएका हुन् ।...

कालापानी क्षेत्र प्रवेशमा रोक लगाउन गरेको पत्राचारको नेपालले जवाफ पठायो

Nepnews
दार्चुलाले भारतद्वारा कब्जा गरिएको कालापानी, नाबी, कुटी, गुञ्जी लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न भारतले पठाएको पत्रको जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतीय जिल्ला धारचुलाको प्रमुख प्रशासन अधिकारीलाई पत्र लेख्दै दार्चलाले सो...

काठमाडौंमा ५० भन्दा बढी कोरोना संक्रमित थपिए

Nepnews
नेपालमा आज कोरोनाका तीन सय नयाँ संक्रमित थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र ५४ जना संक्रमित थपिएका छन् । उपत्यकामा भेटिएको यो अहिलेसम्मकै उच्च संक्रमण हो । काठमाडौंमा ४८, ललितपुरमा पाँच र भक्तपुरमा एक...

अष्ट्रेलियाको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित

Nepnews
गत वर्ष अष्ट्रेलियामा भएको डँढेलोका कारण तीन अर्व जीवजन्तु प्रभावित भएको बैज्ञानिकहरुले बताएका छन् । तीन अर्वमध्ये धेरै मेरका थिए भने करोडौं जीवजन्तु अन्यत्र भागेका थिए । करिब ६ महिनासम्म निरन्तर लागेको डँढेलोका कारण स्तनधारी...

नेकपा विवाद मिलाउन बामदेवको ६ प्रस्ताव

Nepnews
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले पार्टी फुट्न नदिनका लागि ६ वटा प्रस्ताव अघि सार्नु भएको छ । उपाध्यक्ष गौतमले अघि सारेको प्रस्तावमा महाधिवेशनसम्मका लागि केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री हुने...

काठमाडौंमा अबैध नक्कली सुन र हतियार बरामद

Nepnews
प्रहरीले आज आधा केजी सुन र सुनको जलप लगाइएका साढे १४ केजी चाँदी र अबैध हतियार बरामद गरेको छ । नियमित चेकिङका क्रममा प्रहरीले काठमाडौंको कमलपोखरी नजिकै बरामद गरेको हो । नियमित चेकिङमा बा ६...

मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक भ्रष्टार मुद्धामा दोषि ठहर

Nepnews
मलेसियाको एक अदालतले पूर्व प्रधानमन्त्री नजिव रजाकले अरवौं डलर भ्रष्टाचार गरेको ठहर गरेको छ । उनीविरुद्ध सातवटा मुद्धा लगाइएको थियो । क्वालालाम्पुर उच्च अदालतले सातवटै मुद्धामा उनलाई दोषि ठहर गरेको हो । उनलाई सम्पत्ती शुद्धिकरण,...

सुनको मूल्य ९७ हजार पाँच सय पुग्यो

Nepnews
सुनको मूल्य लगातार उकालो लागेको छ । पछिल्लो केही दिन लगातार बढिरहेको सुनको भाउ आज ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजोभन्दा आज सुनको मूल्यमा १२ सय रुपैयाँ बढेको हो । कोरोना भाइरसका...