Category : स्वास्थ्य

थप १२ जनामा कोरोना, संक्रमितको संख्या ६८२ पुग्यो

Nepnews
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । भारतबाट सुर्खेत घर फर्किएकाहरुको पीसीआर परीक्षण गर्दा आज थप १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा...

ट्रम्पले बढावा दिँदै आएको औषधि घातक भएको विज्ञको भनाई

Nepnews
कोरोनाको खतराबाट बच्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत प्रयोग गरेको मलेरियाको औषधि झन घातक हुने देखिएको छ । यसले कोरोना संक्रमितको स्वास्थ्यमा प्रतिकुल असर पर्ने एक अध्ययनले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मलेरिया निको...

कोरोना अपडेटः थप ७२ जनामा संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

Nepnews
नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका संक्रमित मध्ये सबैभन्दा बढी रौतहटका २६ जना छन् । मन्त्रालयका अनुसार...

थप ९ जना कोरोना मुक्त, निको हुनेको संख्या ७९ पुग्यो, संक्रमितको संख्या बढ्दो क्रममा

Nepnews
वीरगञ्ज स्थित नारायणी कोभिड १९ अस्पतालबाट कोरोना संक्रमण मुक्त भएर ९ जना आज डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी...

कोरोना अपडेटः थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

Nepnews
नेपालमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा...

कोरोना अपडेटः नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

Nepnews
शुक्रबार साँझ थप नौ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ ९ जना थप भएका हुन् । मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर र सप्तकरीमा एक–एक...

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना निको भए

Nepnews
नेपालमा आज एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विहान विज्ञप्तिमार्फत ३० र दिउँसो पत्रकार सम्मेलनमा २० जना संक्रमित थपिएको जनाएको हो । सुदूरपश्चिम...

उपत्यका प्रवेश गर्न आरडिटी अनिवार्य, कमिसनको खेल त होइन ?

Nepnews
सरकारले कोरोना संक्रमण रोक्नका लागि भन्दै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । जेठ १ गते नै उपत्यकाका जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसहित गृहमन्त्रालयमा बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको...

थप तीस जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

Nepnews
नेपालमा आज थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, पश्चिम नवलपरासीमा ३, चितवनमा २ र पुर्वी नवलपरासीमा...

नेपालमा ४५३ जनामा कोरोना संक्रमण, तीनको मृत्यू

Nepnews
नेपालमा आज थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ। आज भेटिएका संक्रमितमध्ये १८ जना झापाको कचनकवल क्षेत्रका छन् । कपिलवस्तुमा एक जना थपिएका...