Category : फैशन

मिस वर्ल्ड मल्टिमिडियाको अवार्ड अनुष्का श्रेष्ठले जितिन्

Nepnews
मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छन् । मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छुकलाई धन्यवाद दिएकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा श्रेष्ठ शीर्ष ४०...