Category : मोडल ग्यालरी

मिस नेपालको उपाधि अनुष्का श्रेष्ठलाई

Nepnews
यस वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन्। अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्। यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन भने ‘मिस...