Category : शिक्षा

एसईई परीक्षाको मुल्याङ्कन सम्बन्धित विद्यालयले नै गर्ने

Nepnews
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित भएको एसईई परीक्षाको नतिजा प्रकाशन सम्बन्धि कार्यविधि जारी गरेको छ । लकडाउन भएपछि स्थगित गत वर्षको एसइइ परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले...

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

Nepnews
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई आफूखुसी शुल्क नलिन निर्देशन गरेको छ । पछिल्लो समय निजी विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो...

यो वर्षको एसईई परीक्षा रद्द

Nepnews
कोरोना भाइरसका कारण स्थगित माध्यामिक परीक्षा एसईईको मुल्यांकन विद्यालयको आन्तरिक मुल्यांकनलाई आधार बनाएर गरिने भएको छ । मान्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो वर्षको एसईई परीक्षा रद्द गर्ने निर्णय गरेको हो । विद्यालयद्वारा गरिएको आन्तरिक मुल्यांकनका...

एसईई परीक्षा स्थगित

Nepnews
सरकारले माध्यामिक शिक्षा परीक्षा एसईइ स्थगित गरेको छ । उपप्रधान एवं रक्षामन्त्री तथा ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले भोलिदेखि शुरु हुने भनिएको परीक्षा रोकेको हो । कोरोनाबाट...

त्रिभूवन विश्वविद्यालयका परीक्षा तोकिएकै समयमा

Nepnews
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको कुनै सङ्कट नदेखिएकाले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज...

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका गिरफ्तार

Nepnews
परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ र ७ का विद्यार्थीलाई हात चिरेर यातना...

न्याम्सको दीक्षान्त समारोह स्थगित

Nepnews
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को तेस्रो दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानले यसअघि यही चैत ७ गते दीक्षान्त समारोह गर्ने मिति तय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्व्यापी बन्दै गएपछि न्याम्सले...

दरवार हाई स्कुलको निर्माण सम्पन्न

Nepnews
रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुलको पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि यो भवन चिनियाँ सरकारको सहयोगमा आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएको छ । निमाण कार्य...

स्ववियू चुनावको तयारी गर्न त्रिभूवन विश्वविद्यालयको निर्देशन

Nepnews
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले फागुन १४ गते हुने स्ववियु चुनावको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र पठाएर...

प्राध्यापक र कर्मचारी संघले काठमाडौं विश्वविद्यालयमा लगायो ताल्चा

Nepnews
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग...