Author : Nepnews

करोडौँ मूल्यको शिलाजित अलपत्र

Nepnews
बेनी, म्याग्दी ५ चैत : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् ।शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ...

नवलपरासीमा नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु

Nepnews
नवलपरासी, ५ चैत : पूर्व नवलपरासी नवलपुरको लोकाहामा आजदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो । नेपाललाई धार्मिक पर्यटनस्थलका रुपमा...

बजेट अभावका कारण राष्ट्रिय आयोजनाहरु अलपत्र

Nepnews
नवलपरासी, ५ चैत : रकम अभावका कारण नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजना अलपत्र परेका छन् ।डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा नवलपरासी र रुपन्देहीमा सञ्चालित पुल, सडकलगायतका राष्ट्रिय आयोजना अलपत्र परेका...

स्वरुप परिवर्तन गर्ने मोटरसाइकल नियन्त्रणमा

Nepnews
काठमाडौँ, ५ चैत : ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको...

ट्र्याक्टरले किचेर १ को मृत्यु

Nepnews
उर्लाबारी, मोरङ, ५ चैत : मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई...

महाकालीको दूषित पानी पिउन बाध्य

Nepnews
बैतडी, ५ चैत : बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो...

बेचिन लागेका ६ चेलीको सीमा नाकाबाट उद्धार

Nepnews
जितपुर, कपिलवस्तु, ५ चैत : राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ । विदेशमा राम्रो जागिर खाने...

हेटौंँडामा रोबोटबाट चल्ने सिमेन्ट उद्योग

Nepnews
–अञ्जली थापा हेटौँंडा, ४ चैत : पहिलो पटक हेटौंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ ।जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको...