Author : Nepnews

दिल्लीबाट चिठ्ठा पर्‍यो भन्दै नेपालमा ठगी गर्ने तीन जना पक्राउ

Nepnews
१५ चैत, काठमाडौं । भारतको दिल्लीबाट नेपालीलाई भाइबर तथा म्यासेन्जरमा फोन र म्यासेज गरेर चिठ्ठा पर्‍यो भन्दै ठग्ने गिरोहका तीन जना काठमाडौंबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै...

अहंकारले शान्ति खलबलिन्छ : प्रधानमन्त्री

Nepnews
चैत १५, २०७४ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति समाज कायम गर्न चाहेको बताएका छन्। जैन धर्मका संस्थापक महावीर जैनको २६१७औंँ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इगो र अहंकारले शान्ति खल्बलिने बताए। ‘हामी शान्ति...

पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

Nepnews
चैत १५, २०७४ पाल्पा : पाल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनामा चार जना घाइते भएका छन। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–२ देउरालीका १७ वर्षीय देवेन्द्र लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय...

३१ वटा चोरी र लुटपाटको घटनामा संलग्न युवक सीआईबीको फन्दामा

Nepnews
१५ चैत, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३१ वटा चोरी र लुटपाटको घटनामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको थानसिंह–९ का ४२ वर्षीय रुपेश भनिने रुपबहादुर सुनुवार छन्...

शुक्रबारदेखि बेनी-जोमसोम सडक आठघण्टा बन्द हुने

Nepnews
१५ चैत, म्याग्दी । स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ ।राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ ।मुक्तिनाथ र...

फ्ल्याटै भाडामा लिएर यौन धन्दा गर्ने दुई जना समातिए

Nepnews
१५ चैत, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का...

कृषि प्रयोजनका लागि कृषकलाई स्मार्टफोन वितरण

Nepnews
राजविराज, १५ चैत्र । जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।जिल्ला कृषि...

जिल्ला न्यायाधीशहरूको नतिजा सार्वजनिक, आधा मात्रै उत्तीर्ण

Nepnews
काठमाडौं – न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि गएको माघमा लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार नतिजा सार्वजनिक गरेको हो ।पहिलोपटक जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा माग भन्दा आधा...

अब ८ लाखमै बनाउन सकिन्छ ५० बर्ष टिक्ने ४ कोठाको २ तले घर राष्ट्र बैंकले दिन्छ यस्तो सहयोग

Nepnews
नेपाल राष्ट्र बैंकले आइतबार सार्बजनिक गरेको मौद्रिक नीतिले काठमाडौंमा घर बनाउने चाहना राख्नेलाई केही धक्का लागेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) ५० प्रतिशत थियो । नयाँ मौद्रिक...

सुनसरीको नहरमा एक व्यक्तिको शव भेटियो

Nepnews
चैत १४, २०७४ सुनसरी : सुनसरीको रामधुनी-१ झुम्कास्थित नहरको डिलमा बुधबार बिहान एक व्यक्तिको शव फेलापरेको छ। सो शव खोटाङ सोरबु स्थाई घर भएका ३२ वर्षीय प्रमोद गिरीको भएको प्रहरीले बताएका छन्। शव सुनसरी मोरङ...