Author : Nepnews

स्वास्थ्य संस्थामा डाक्टर नहुँदा विरामीलाई समस्या

Nepnews
जाजरकोट, ५ चैत साताअघि दल्ली प्राथमिक स्वास्थ्य केन्द्र छाडेका डा सञ्जय यादव काममा नफर्केपछि बिरामी उपचारबाट वञ्चित छन् । अस्पतालमा डाक्टर नभेट्दा उपचार नपाएरै फर्केको स्थानीय हरिबहादुर खत्रीले बताउनुभयो  । अस्पतालमा झाडापखाला, ज्वरो, पेट दुख्ने, निमोनियालगायत...

कैलालीमा रुसका युवतीद्वारा भजन कीर्तन

Nepnews
धनगढी, ५ चैत : कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् । रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी...

लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या

Nepnews
बैतडी, ५ चैत : लेखामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा यहाँका सरकारी कार्यालयमा समस्या भएको छ ।बैतडीमा एउटै लेखापालले तीन÷तीन वटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद...

पछिल्लो सात महिनाको आर्थिक विश्लेषण : हिमालमा घट्दा तराईमा मूल्यवृद्धि

Nepnews
काठमाडौँ, ५ चैत : चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति तराई क्षेत्रमा...

निकुञ्ज भ्रमणपछि देउवाले भन्नुभयो : बाघ हेर्न अर्काेपटक आउँछु

Nepnews
चितवन, ५ चैत : जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ हुनुभएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा कसराको डुमरिया फाँट हुँदै...

ठगी गर्ने नौजना पक्राउ

Nepnews
पोखरा, ५ चैत : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्पmत इमो...

दोस्रो किस्ता पाउन तीन लाखभन्दा बढी भूकम्पपीडित योग्य

Nepnews
काठमाडौँ, ५ चैत : भूकम्पबाट प्रभावित तीन लाखभन्दा बढी लाभग्राही पहिलो किस्ताबाट जग पुनःनिर्माण गरी दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत वर्ष पुस मसान्तसम्म अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकाले...

रुसी राष्ट्रपतिमा पुनःभ्लादिमिर पुटिन निर्वाचित

Nepnews
मस्को, ५ चैत : रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ ।प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका...

करोडौँ मूल्यको शिलाजित अलपत्र

Nepnews
बेनी, म्याग्दी ५ चैत : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुन सकेको छैन् ।शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ...

नवलपरासीमा नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु

Nepnews
नवलपरासी, ५ चैत : पूर्व नवलपरासी नवलपुरको लोकाहामा आजदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो । नेपाललाई धार्मिक पर्यटनस्थलका रुपमा...