Author : Nepnews

राहतको विषयलाई लिएर नेकपा र कांग्रेश समर्थकबीच कुटाकुट

Nepnews
सिरहाको नरहा गाउँपालिका १ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा वडा कार्यालयमै कुटाकुट भएको छ। कुटाकुट हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका डेढ दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारको...

बाँकेको नरैनापुरमा मात्र ८६ जना कोरोना संक्रमित

Nepnews
बाँके नरैनापुर गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । संक्रमितहरु उपचारका लागि आइसोलेशन अस्पतालमा जान नमान्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समस्यामा परेका छन । हिजो फेला परेका १३ जना संक्रमितहरुले पनि आइसोलेशन अस्पताल जान...

कोरोना अपडेटः थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

Nepnews
नेपालमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा...

कोरोना अपडेटः नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

Nepnews
शुक्रबार साँझ थप नौ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ ९ जना थप भएका हुन् । मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर र सप्तकरीमा एक–एक...

पाकिस्तान विमान दुर्घटना अपडेटः विमानमा सवार सबै ९९ यात्रुको मृत्यू

Nepnews
पाकिस्तनको कराँची नजिकै विमान दुर्घटना हुँदा विमानमा सवार सबै ९९ जनाको मृत्यू भएको छ । राष्ट्रिय ध्वजावाहक पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको पीके ८३०३ विमान आज दिउँसो कराँचीभन्दा तीन किलोमिटर पर मानव बस्तीमा दुर्घटना भएको थियो ।...

ब्रिसबेनमा बस्दै आएका विशाल पौडेललाई पित्तनलीको क्यान्सर, उपचारका लागि सहयोग गर्न आग्रह

Nepnews
अष्ट्रेलियाको ब्रिसबेनमा रहेका नेपाली युवा विशाल पौडेललाई पित्तनलीको क्यान्सर भएको छ । श्रीमतिको डिपेन्डेन्ट भिसामा तीन वर्षअघि अष्ट्रेलिया पुगेका विशालले उपचार सहयोगका लागि आग्रह गरेका छन् । नेपागञ्ज स्थाई घर भएका उनलाई दश दिन अघि...

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना निको भए

Nepnews
नेपालमा आज एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विहान विज्ञप्तिमार्फत ३० र दिउँसो पत्रकार सम्मेलनमा २० जना संक्रमित थपिएको जनाएको हो । सुदूरपश्चिम...

ब्रकिङ न्यूजः पाकिस्तानमा विमान दुर्घटना

Nepnews
पाकिस्तामा ९९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । लाहोरबाट कराँचीका लागि उडेको विमान अवतरणका क्रममा कराँचीको मानव वस्तीमा दुर्घटनामा परेको हो । विमानमा चालक दलका आठ जना सदस्य पनि थिए । विमान भुईमा...

उपत्यका प्रवेश गर्न आरडिटी अनिवार्य, कमिसनको खेल त होइन ?

Nepnews
सरकारले कोरोना संक्रमण रोक्नका लागि भन्दै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । जेठ १ गते नै उपत्यकाका जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसहित गृहमन्त्रालयमा बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको...

थप तीस जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

Nepnews
नेपालमा आज थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, पश्चिम नवलपरासीमा ३, चितवनमा २ र पुर्वी नवलपरासीमा...