Author : Nepnews

कोरोना मुक्त हुनेको संख्या १०५ पुग्यो

Nepnews
वीरगन्जस्थित नारायणी अस्पतालको आईशोलेसनमा उपचाररत १८ जना कारोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुने १८ जना वीरगन्ज महानगरपालिका वडा नम्वर ३ छपकैयाका एकै परिवारका सदस्य हुन् । जसमा २ महिने शिशुदेखि ६६...

अस्पतालको लापरवाहीका कारण कोरोना संक्रमित मृतकको रिपोर्ट आउनुअघि नै अन्त्यष्टी

Nepnews
वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते राती मृत्यु भएका एक वृद्दमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको अन्त्येष्टि भइसकेको छ । रिपोर्ट नआउँदै शव आफन्तको जिम्मा लगाएर नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको...

कोरोना अपडेटः थप ७२ जनामा संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

Nepnews
नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका संक्रमित मध्ये सबैभन्दा बढी रौतहटका २६ जना छन् । मन्त्रालयका अनुसार...

प्रहरीको गोली लागेर लागु औषध कारोबारीको मृत्यू

Nepnews
महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलामा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका–७ सहसौलाका १६ वर्षीय राजन यादव रहेको प्रहरीले जनाएको छ । वायाँ खुट्टाको तिघ्रामा गोली लागेर घाईते...

आरबी लिपजिग बुण्डेस लिगाको तेस्रो स्थानमा

Nepnews
जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लिपजिग तेस्रो स्थानमा उक्लिएको छ । माइन्जविरुद्ध ५–० गोलको शानदार जीत निकाल्दै लिपजिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । लिपजिगको जितमा टिमो वेर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल...

कोरोनाका कारण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी संकटमा, लकडाउन पछि हवाइ यात्रा निकै महंगो हुने संकेत

Nepnews
वायुसेवा ब्यापार विश्वकै एक महत्वपूर्ण र सर्वाधिक कारोबार हुने क्षेत्र हो । जहाँ लाखौंले रोजगारी पाएका छन् भने करोडौं मानिसको रोजिरोटी यो क्षेत्रसँग जोडिएको छ । तर, कोरोना भाइरसको महामारीले यो क्षेत्रमा ठूलो प्रभाव परेको...

जंगबहादुरले यसरी फिर्ता ल्याएका थिए गुमाएको भूमी

Nepnews
जंगबहादुर राणा । नेपाली इतिहासका एक महत्वपूर्ण पात्र । जहानियाँ राणा शासनका सुरुवातकर्ता जंगबहादुरलाई धेरैले खलपात्रका रुपमा चित्रण गरेका छन् । तर, नेपालको अहिलेको नक्साका लागि जंगबहादुरको पनि योगदान छ । जंगबहादुरले पश्चिम तराइको ठुलो...

थप ९ जना कोरोना मुक्त, निको हुनेको संख्या ७९ पुग्यो, संक्रमितको संख्या बढ्दो क्रममा

Nepnews
वीरगञ्ज स्थित नारायणी कोभिड १९ अस्पतालबाट कोरोना संक्रमण मुक्त भएर ९ जना आज डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी...

संविधान संशोधनको मुद्धा ब्यूताउन जनता समाजवादी पार्टीका नेता देउवा निवासमा

Nepnews
जनता समाजवादी पार्टीका नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संशोधनको मुद्दामा मिलेर अघि बढ्न आग्रह गरेका छन् । बाबुराम भट्टराइ, राजेन्द्र महतो लगायतका जनता समाजवादीका नेताले सभापति देउवालाई भेटेर संविधान संशोधन गर्दा...

नयाँ नक्सा राजपत्रमा समावेश, सरकारी कार्यालयमा वितरण

Nepnews
सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार...