विराटनगरमा केरोना समुदायस्तरमै फैलिएको आशंका

विराटनगर महानगरपालिकामा समुदाय स्तरमै कोरोना फैलिएको निष्कर्षसहित लकडाउनको घोषणा गरेको छ । आधिकारिक रुपमा घोषणा नगरेपनि सभा सम्मेलन, साप्ताहिक हाटबजार लगायत मानिसहरु भिडभाड हुने कार्यक्रमहरु तत्काल बन्द गर्ने निर्णय गरेको छ ।

संक्रमणका पछिल्ला घटनाले कोरोना संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकालिएको छ । कोभिड नाइन्टिन उच्च स्तरीय समन्वय समितिको बैठकले तत्काल कन्ट्याक्ट ट्रेसिङलाई तीब्रता दिने, क्वारेन्टिन र आइसोलेसनको क्षमता बढाउने, मास्क लगाउने नियमलाई कडाइपुर्वक लागु गर्ने तथा भारतीय सीमा क्षेत्रमा कडाई गर्ने लगायतको निर्णय गरेको छ ।

यस्तै अत्यावश्यक सेवाबाहेक एक साताका लागि महानगरपालिकाको सेवा बन्द समेत बन्द गर्ने गर्ने निर्णय भएको समेत बताए ।

Related posts

ग‌ंगालाल हस्पिटल अब जनकपुरधाममा पनि

Nepnews

हिड्दैछ, पाइला मेट्दैछः दशकौं अघिका योजना अलपत्र पारेर नयाँ सपना देखाउँदै ओली सरकार

Nepnews

स्वास्थ्य क्षेत्रमा साढे दुइ अर्व बेरूजु

Nepnews

चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल भेटियो

Nepnews

ट्रम्प र सिबीच टेलिफोन वार्ता, कोरोनाविरुद्धको युद्धमा एकजुट हुने प्रतिबद्धता

Nepnews

जुनसुकै एटिएमबाट रकम निकाल्दा पनि शुल्क नलाग्ने

Nepnews