चीनले मंगल ग्रहको अनुशन्धानका लागि पठायो अन्तरिक्ष यान

चीनले मंगल ग्रहको अनुसन्धानका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।

हेनान टापुबाट स्थानीय समय अनुसार १२ः४० मा मार्च फाइभ नामक रकेट प्रक्षेपण गरेको छ । यो रकेटले ६ पांग्रे रोबोट बोकेको छ ।

यो रोबर्ट सन् २०२१ को फेब्रुअरीमा मंगल ग्रहको कक्षमा प्रवेश गर्नेछ । तियानवेन वान नाम गरेको सो रोबर्ट मंगलको कक्षमा दुई तीन महिना घुमेपछि स्थिती हेरेरमात्र सतहमा अवतरण गर्ने चीनियाँ बैज्ञानिकले बताएका छन् ।

अघिल्लो साता संयुक्त अरव इमिरेट्सले पनि होप नामक स्याटेलाइट प्रक्षेपण गरेको थियो । अर्को साता अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पनि स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ ।

Related posts

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा

Nepnews

ड्रमको पानीमा डुबेर बालिकाको मृत्यु

Nepnews

तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि

Nepnews

एटिएमबाट अबैध रुपमा पैसा निकाल्ने ब्यक्ति पक्राउ

Nepnews

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेमध्य पाँचको अन्त्यष्टि

Nepnews

टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

Nepnews