बच्चन बाउ–छोरालाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन र अविषेक बच्चनलाई कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत अमिताभ बच्चनले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेका छन् । अविषेकले पनि सामाजिक सञ्जालमार्फत नै कोरोना भएको जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि बच्चन मुम्बईको नानावती अस्पतालको आइसोलेसनमा बनेका छन् । अहिले उनको स्थास्थ्यस्थिती सामान्य रहेको बताइएको छ ।

अविषेक पनि सोही अस्पतालमा आइसोलेसनमा बसेका छन् । परिवारका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन । परिवारसका सबै सदस्य र काम गर्नेको समेत कोरोना परीक्षण गरिएको अमिताभले जानकारी दिएका छन् ।

Related posts

आश्था राउत धरौटीमा रिहा

Nepnews

भोइस अफ नेपाल श्रावण २४ गतेदेखि प्रशारण हुने

Nepnews

शाहरुख खानको टीभी श्रृंखलाप्रति पाकिस्तानी सेनाका प्रवक्ताको आपत्ति

Nepnews

कोरोना भाइरसविरुद्धको उपचारका भारतीय कलाकारहरु जुटे सहयोगमा

Nepnews

‘गलबन्दी’ को विषयमा प्रकाश सपूत र शम्भू राईवीच सहमति

Nepnews

र्‍यापर भिटेन पक्राउ

Nepnews