बलिउड स्टार सुशान्त सिंहले गरे आत्महत्या

बलिउड तथा टेलिभिजन कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रास्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

लकडाउनका कारण उनी सो घरमा एक्लै बस्दै आएका थिए । प्रहरीले आत्महत्याका कारण बारे अनुशन्धान सुरु गरेको जनाएको छ ।

सुशान्तले किस देश मे हे मेरा दिल नामक टेलिचलचित्रबाट करियर सुरु गरेका थिए । पवित्र रिस्ता नामक टेलिफिल्मबाट उनी चर्चित भएका थिए । त्यसपछि उनी ठूलो पर्दाको चलचित्रमा पनि देखिएका थिए । उनको एमएस धोनी, छिचोरे, पीके, केदारनाथ जस्ता चलचित्र सुपर हिट भएका थिए ।

Related posts

‘गलबन्दी’ को विषयमा प्रकाश सपूत र शम्भू राईवीच सहमति

Nepnews

आइफा अवार्डलाई आर्थिक सहयोग गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध

Nepnews

डिभाेर्स गरिन् एडेलले

Nepnews

रेल्वे स्टेसनमा गाउने रानु मण्डलको पहिलो बलिउड गीत सार्वजनिक

Nepnews

आमिर खानको ‘महाभारत’ का लागि १००० करोडको बजेट

Nepnews

आश्चर्यजनक कुरा टाउको काटिएको कुखुरा १८ महिनासम्म बाँचिरह्यो

Nepnews