कोरोना अपडेटः नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो

शुक्रबार साँझ थप नौ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ ९ जना थप भएका हुन् ।

मन्त्रालयका अनुसार भक्तपुर, मकवानपुर र सप्तकरीमा एक–एक जना संक्रमित थप भएका छन् भने बारामा ६ जना थपिएका छन् । यसअघि शुक्रबार बिहान ३० जना र दिउँसो २० जनामा कोरोना देखिएको थियो । आजमात्र ५९ जनामा कोरोना देखिएपछि कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

Related posts

मिटरमा जान ट्याक्सी मानेन? १०३ मा फोन गर्नुस्

Nepnews

पाेर्चुगलमा एक सातामा तीन जना नेपालीकाे मृत्यू

Nepnews

डोटीमा बस दुर्घटनामा ३१ घाइते, चारको अवस्था गम्भीर

Nepnews

बैतडीमा निःशुल्क रुपमा सोलार सेट वितरण

Nepnews

अमेरिकाको सरकारी वेबसाइट इरानी प्रतिनिधिबाट ह्याक

Nepnews

वडाध्यक्षसँग दुई करोड माग्नेलाई प्रहरीको सुटआउट

Nepnews