नेपाली गायक अर्थर गन अमेरिकन आइडलको टप सेभेनमा

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल भएका छन् । उनले टप सेभेनमा देखाएको प्रदर्शनप्रति निर्णायकहरुले उच्च प्रशंसा गरेका छन् ।

हुन त दिवेश पोखरेल अर्थात अर्थर गनले अमेरिकन आइडलमा गाएका सबै गितहरुलाई निर्णायकहरुले औधि मन पराएका छन् । अडिसन राउण्डमा उनले गाएको ह्याभ यू एभर सिन न रेन होस वा टप सेभेजनमा हे मा । सबै गीतलाई निर्णायकहरुले निकै मन पराए ।

हलिउड विकमा उनले गाएको बब मार्लीको ह्याभ यू इभर सीन रेनमा त निर्णयकहरुले बब मार्लीको झल्को दिएको भन्ने कमेन्ट समेत गरे ।

रेगी शैलीका गिमा पोख्त अर्थर गनले मदर्स डे स्पेसल टस सेभेनमा गाएको हे मा गीतमा ल्यूक ब्राइनले प्रशंसा गरे ।

अर्थरले कहिले पनि नराम्रो नगाएको ब्राइनको भनाई थियो ।

रेगी स्टाइलमा पोख्त देखिएका अर्थर गन फाइनल प्रवेशभन्दा एक कदम पछाडी छन् ।

Related posts

नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बने, जस्ट सामले जितिन् उपाधि

Nepnews

सांसदको मिन विश्वकर्मा: दलितको अपमान गरियो, ‘गलबन्दी’माथि लागेकाे मुद्धा आपत्तीजनक

Nepnews

धोनीको छोरी अपहरण गर्ने धम्की दिइन् प्रिति जिन्टाले

Nepnews

छवी ओझा र शिल्पा पोखरेल दुबैलाई पक्राउ गर्ने आदेश

Nepnews

आइफा अवार्डलाई आर्थिक सहयोग गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध

Nepnews

रणवीर सिंह र आलिया भट्ट फेरी एकैसाथ

Nepnews